यस्तो छ ‘स्पाइडरम्यान: फार फ्रम होम’को ट्रेलर

फेब 5,2019
25 पटक हेरिएको

‘स्पाइडरम्यान: फार फ्रम होम’को ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरले सिनेमाको मुख्य पात्र युरोप भ्रमणमा गएपछि आउने समस्यालाई देखाएको छ। सिनेमाम टम हल्यान्ड स्पाइडरम्यान बनेका छन्। यो सन् २०१७ मा रिलिज भएको ‘स्पाइडरम्यान:होमकमिङ’को दोस्रो श्रृंखला हो।

सिनेमामा टमका अलावा स्यामुयल एल ज्याक्सन, जेन्दया, कोबे स्मल्डरस आदिको मुख्य भूमिका रहेको छ।

सिनेमालाई जोन वाट्सले निर्देशन गरेका हुन्। सिनेमा यसै वर्ष जुलाइ ५ मा रिलिज हुनेछ।

  • 1
    Share