Movie Show

फ्राइडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली चलचित्र  प्रदर्शनमा आएका छन् । एक्सन लभस्टोरी बोल्ने चलचित्र  ‘सरौतो’ सँगै प्रेमकथाको ‘लभ यू हमेशा’ एकसाथ प्रदर्शनमा आएका हुन् ।

29 Nov, 2019
Readmore

शुक्रबारबाट रिलिज भएको ‘जबरिया जोडी’की अभिनेत्री परिणीति चोपडाले पैसा नहुँदा ६ महिनासम्म घरबाट बाहिर ननिस्किएको खुलासा गरेकी छन्।

12 Aug, 2019
Readmore

शुक्रवार देखी प्रदर्शनमा आएको चलचित्र ‘साइनो’लाई विशेष सोमा अतिथि तथा दर्शकको उत्साहजनक प्रतिक्रिया मिलेको थियो ।

12 Aug, 2019
Readmore

चलचित्र ‘प्रसाद’को विशेष शो यूकेमा आयोजना गरिएको छ । यूकेमा आयोजना भएको विशेष शोमा चलचित्रकी नायिका नम्रता श्रेष्ठ सहभागी भएकी थिइन् ।

15 Jan, 2019
Readmore

निर्देशक: बिप्लप उप्रेती कलाकारहरु: बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरि, जेबिका कार्की, बिष्णु सापकोटा, अमृत ढुंगाना   १५ मिनेट को भिडियो पहिला नै रिलिज गरी सकेको चलचित्र जय श्री दाम हिजो शुक्रवार देखी प्रदर्शनमा आएको हो ।  

5 Jan, 2019
Readmore