घुमफिर

कलाकार छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ले कलाकार संघ युएसएका वर्तमान अध्यक्ष तथा ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ का आयोजक संस्थाका महासचिव सुमन बुढामगरले आफूलाई पटक–पटक इमोसनल ब्लकमेलिङ गर्दै सेक्सुअल हर्यास्टमेन्ट गरेको आरोप लगाएकी छन् ।

पदयात्राका पारखीका लागि अन्नपूर्ण ट्रेकिङ आकर्षक मानिन्छ। संसारकै उत्कृष्ट पदयात्रा रुटका रूपमा परिचित यो पदयात्राले पहिचान गुमाउँदै जान जान थालेको अभुवन वर्षौदेखि पदयात्रामा संलग्नहरूले गर्न थाले।

चक्रीय अन्नपूर्ण पदमार्ग भएर अन्नपूर्ण फेरो लगाउने पर्यटक केही वर्षयता बढदो छ । राजनीतिक स्थिरता, बन्दरहडतालका क्रियाकलाप नहुनु, पर्यटकीय व्यवस्थापनलगायतले पर्यटन क्षेत्रमा सकारात्मक परिवर्तन आएको व्यवसायीको बुझाइ छ ।