खेलकुद

च्याम्पियन्स लिग फुटबलकाे प्रि क्वार्टरफाईनलको पहिलो लेगमा म्यान्चेष्टर युनाईटेड घरेलु मैदानमा पेरिस सेन्ट जर्मेन पीएसजीसँग २–० ले पराजित भएकाे छ ।

पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ ।

म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामलाई पराजित गरेको छ ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ।

अस्ट्रेलियामा जारी बिगबास टी-२० लिगमा डेब्यू गरिरहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पहिलो खेलमै २ विकेट लिएका छन्।

मनाङ मर्स्याङ्दीले लगातार सातौं जित हासिल गरेसँगै शीर्ष स्थान कायम गरेको छ।