चलचित्र शो

चलचित्र ‘प्रसाद’को विशेष शो यूकेमा आयोजना गरिएको छ । यूकेमा आयोजना भएको विशेष शोमा चलचित्रकी नायिका नम्रता श्रेष्ठ सहभागी भएकी थिइन् ।

निर्देशक: बिप्लप उप्रेती कलाकारहरु: बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरि, जेबिका कार्की, बिष्णु सापकोटा, अमृत ढुंगाना   १५ मिनेट को भिडियो पहिला नै रिलिज गरी सकेको चलचित्र जय श्री दाम हिजो शुक्रवार देखी प्रदर्शनमा आएको हो ।