‘मिस वर्ल्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा, जीतका लागि १ लाख सेयर पुरियाउ
पूरा पढ्नुहोसनेपाली चलचित्रको व्यापारिक अवस्था हेर्दा, हिट चलचित्रका सिरिजकै भर पर्नुपर्ने अवस्था देखिएको छ । सिरिजकै पछि कलाकार लागेका छन् ।
बिहे भएको २१ बर्षपछि बलिउड नायक अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाको डिभोर्स भएको छ ।
बलिउड अभिनेत्री वाणी कपुरविरुद्ध उजुरी परेको छ। हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘राम’ लेखिएको क्रम–टप (ड्रेस)सहितको फोटो पोस्ट गरेलगत्तै विवादमा परेकी उनले धार्मिक भावनामा चोट पु-याएको आरोप लगाउँदै उजुरी परेको थियो।
मंसिरको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’को केन्द्रिय भूमिकामा छिन्, नायिका सुमी मोक्तान ।
अभिनेत्री आँचल शर्मा र डा.उदिप श्रेष्ठ प्रेम सम्बन्धमा रहेको खबर बाहिरिएको पनि धेरै भइसक्यो ।
बलिउड नायक कार्तिक आर्यन र नायिका अनन्या पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘पति पत्नि और ओ’ रिलिजको तयारीमा छ । यो चलचित्रमा भूमि पेड्नेकारको पनि मुख्य भूमिका छ । चलचित्रको ट्रेलर र गीतले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । रिलिज मिति नजिकिदै गर्दा अहिले कलाकारहरु चलचित्रको प्रचारमा व्यस्त छन् । एक अन्तरवार्तामा नायिका पाण्डेले […]
करिब १ बर्षअघि एक कार्यक्रममा भेटपछि नजिकिदएका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको प्रेम अहिले गहिरो छ ।
बलिउड अभिनेता जोन अब्राहम बाइक र गाडीका सौखिन हुन्।
चलचित्र निर्माता संघले ‘तराई, पहाड, हिमालको उत्सव–नेपाली चलचित्र स्वर्णिम महोत्सव’को आयोजना गर्ने भएको छ ।