गपशपहरू

बलिउड अभिनेता आमिर खानले आफ्नो ५४ औं जन्मोत्सवको अवसरमा नयाँ फिल्म घोषणा गरेका छन्- ‘लालसिंह चड्डा’। सन् १९९४ को ओस्कार विजेता हलिउड फिल्म ‘फरेस्ट गम्प’ मा आधारित यो फिल्म अद्वैत चन्दनले निर्देशन गर्नेछन्।

16 मार्च, 2019
Read more

बलिउडमा खलनायकी भूमिकामा पृथक परिचय बोकेका डैनी डेङ्जोम्पा सोमबारबाट ७१ वर्ष लागेका छन्। उनी सन् १९४८ को फरबरी २५ मा सिक्किममा जन्मिएका हुन्।

1 मार्च, 2019
Read more

पछिल्लो समय बलिउड अभिनेता अक्षयकुमारको सिनेमा करियर उत्कृष्ट लयमा छन्।

1 मार्च, 2019
Read more

बलिउड अभिनेता रणवीर सिंह आजभोलि सफलताको शिखरमा छन्। उनका पछिल्ला चलचित्रले करोडौं कमाउन सफल भएका छन् भने उनको अभिनयको पनि वाहीवाही भइरहेको छ।

25 फेब, 2019
Read more

पोषण विज्ञ लुक काउन्टिन्होसँग खिचिएका केहि तस्वीर सार्वजनिक भएपछि दक्षिण भारतिय अभिनेत्री अनुष्का शेट्टी सोमबाे इन्टरनेटमा एकाएक भाइरल भइन्।

13 फेब, 2019
Read more

तेलेगु संस्करणको ‘बिग बोस ३’का लागि अभिनेता जुनियर एनटिआरले २० करोड भारू पारिश्रमिक पाउने भएका छन्।

8 फेब, 2019
Read more

मणिकर्णिका’को सफलतासँगै बलिउडकी बोल्ड अभिनेत्री कंगनाले निर्देशकिय डेब्यूमै सफल सिनेमा दिने निर्देशकको परिचय थपेकी छन्।

6 फेब, 2019
Read more

चलचित्र बिकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलले आफ्नो पदबाट राजीनामा दिएकी छिन ।

6 फेब, 2019
Read more

गत वर्ष ‘केदारनाथ’बाट बलिउडमा डेब्यू गरेकी सैफ अलि खान तथा अमृता सिंहकी छोरी सारा अलि खानले डेब्यू सिनेमाबाट दर्शकको मन त जितिन् नै यसका अलावा मिडियासँग सहज र खुल्ला शैलीमा दिने अन्तरवार्ताले पनि मानिसहरूको मन जित्दै आएकी छन्।

5 फेब, 2019
Read more