मनोज पंडित निर्देशित वायोपिक ‘खाग’ देशभर प्रदर्शनमा

9 मार्च, 2019
320 पटक हेरिएको

शुक्रबारबाट मनोज पंडित निर्देशित ‘खाग’को प्रदर्शनमा आएको छ।

सिनेमा कमलजंग कुवंर लिखित ‘गैंडालाई चार वर्ष’ नामक पुस्तकमाथि आधारित रहेको छ।

सिनेमामा प्रविण खतिवडा प्रमुख भूमिकामा छन्। प्रविणका अलावा सिनेमामा निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको आदिको अभिनय रहेको छ।

सिनेमाले खाग तस्करसँग एउटा व्यक्तिको संघर्षको कथा पेस गर्छ।

दीपक बज्रचार्यको छायांकन रहेको सिनेमालाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् । सिनेमालाई प्रमिला कुँवरले निर्माण गरेकी हुन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of