‘गरूण पुराण’को ‘म त पिरिममा..’ गीतमा उत्कृष्ट भिडियो बनाउनेलाई ५० हजार पुरस्कार

9 डिस, 2018
1534 पटक हेरिएको

‘गरुड पुराण’ले ५० हजार नगद पुरस्कारसहितको कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ।

प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीले सिनेमा समाविष्ट ‘म त पिरिममा…’ गीतमा कभर भिडियो बनाउनुपर्नेछ।

सिनेमा माघ ४ गते रिलिज हुनेछ।

निर्देशक सुबास कोइरालाले एउटा म्यूजिक भिडियो र नृत्य समुहका सदस्यहरुको फोटो सेसनको अवसरलगायतका पुरस्कार प्रदान गरिने बताएका छन् । प्रतियोगीले भाग लिन एकल, युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर creationmadani@gmail.com मा पठाउनु पर्नेछ ।

  • 2
    Shares

Leave a Reply

avatar
  Subscribe  
Notify of